दमक -झापाको बैगुन्धरामा आज बिहान सवारी दूर्घटनामा मोटरसाइकल दूइ टुक्रा भएको छ । ट्रिपरको ठक्करले यो अवस्था आएको बताईएको छ । स्थानीयहरु सबै अचम्मित भएका छन् । घटनामा परेर मोटरसाइकल चालक सजिश परियार घाइते भएकाछन् ।
© 2026, All right reserved to Sawal Nepal