काठमाडौं, १ फागुन ।  सरकारको निर्णयलाई अदालतले चुनौती दिएपछि नेपाल प्रहरीमा नेतृत्व संकट देखिएको छ । अस्पतालका एआईजी डा.दिनेशचन्द्र पोखरेललाई कार्यवहाक प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।  आईजीपी उपेन्द्रकान्त अर्यालले डा.पोखरेललाई आइतबार कार्यवहाक आईजीपीको जिम्मेवारी दिएका हुन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले जय बहादुर चन्दलाई महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसको विरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तरकालिन आदेश दिएपछि प्रहरीमा नेतृत्व संकट उत्पन्न भएको हो । बढुवाको प्रतिस्पर्धामा असफल भएका डिआईजी नवराज सिलवालले पनि चन्दलाई बढुवा गर्ने निर्णयविरुद्ध रिट हालेका छन् । आईजीपी बढुवामा राजनीतिकरण हुँदा प्रहरी संग्ठन भने अस्तव्यस्त बन्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah