दमक/झापा दमकका राजनीति तथा सामाजिक ब्याक्तित्व प्रविण चाम्लिङ राप्रपाको पहिलो एकता अधिवेसनमा केन्द्रिय सदस्यको दाबेदारी गर्नेमा परेकाछन् । हाल पनि उनि केन्द्रिय सदस्य रहेकाछन् । मिडियाकर्मी समेत रहेका चाम्लिङ स्पष्टबक्ताको रुपमा चिनिन्छन् भने राप्रपाभित्र युवापुस्तामा लोकप्रीय नै मानिन्छन् । पुराना पुस्ता र नयाँ पुस्ताबीच राम्रो सम्बन्ध राख्न सक्ने उनि झापाको दमकमा पिपुल्स टाइम्स दैनिकका अध्यक्ष रहेकाछन् ।
बिचारमा प्रष्ट रहेका चाम्लिङले आफू आदिबासी जनजाती कोटा या खुलाबाट समेत प्रतिस्पर्धा गर्ने सोचमा रहेको बताए । उनले महाअधिवेसन प्रतिनिधि र पार्टीका सम्मानित नेताहरुसंग छलफल गरे अघि बढ्ने जनाए । सबैको सहयोग र साथ पाउनेमा आशाबादी रहेको जनाउदै घाम उदाउने जिल्लाको आफू प्रतिनिधि हुने जनाउदै पूर्वबाट उदाउने सूर्यले देशभर उज्यालो दिए जसरी पार्टीमा नयाँ सञ्चार ल्याउनका लागि आफू लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah