दमक/ठूलो रोग लाग्दा, आगालागि भएर घरवार सबै सखाप बन्दा, कुनै पनि प्रकोपहरु पर्दा सहयोग माग्ने र दिने चलन नै छ हाम्रो समाजमा । यसका लागि गाबिस तथा नगरपालिकाहरुले सहयोग गरिदिनका लागि सिफारीसपत्र समेत दिने गरेको पाइन्छ । यो कानूनी रुपमा कति जायज छ या छइन छलफल र तर्कको बिषय नै होला । तर साझा सवालले एउटा यस्तो सिफारीस फेला पारेको छ जसमा कसैको बिवाहका लागि सहयोग गरिदिनका लागि संघसंस्था र बुद्धिजिबिहरुलाई आग्रह सहितको सिफारीस रहेको छ । गत पुष ५ गते गोबिन्दपुर गाबिसको लेटरप्याडमा यसै गाबिस वडा नं. ६ का मो.हकिम उदिनले आफ्नी छोरी सुलुमा खातुनको बिवाह गर्न आर्थिक अभाव भएको भन्दै सिफारीस दिएको उल्लेख छ ।
गाबिसले कुनै जग्गा जमिन नरहेको र आर्थिक आम्दानीको श्रोत नभएको भन्दै उनलाई आर्थिक सहयोग जुटाउन सिफारीस गरेको पाईएको छ । त्यसमा कहिले बिवाह हो भन्ने पनि तोकिएको छैन । छाप सहितको उक्त सिफारीसमा गाबिस सचिब हेमप्रसाद पोखरेलको हस्ताक्षर रहेको छ । सिफारीसमा भनिएको छ–‘छोरीको विवाहदान गर्नको लागि संघसंस्था, बुद्धिजिबि लगायत सर्वसाधरणले निजलाई आवश्यक सहयोग गरिदिनु हुन यसै साथ अनुरोध गरिन्छ ।’ पुष ५ गते निवेदकले निवेदन दिएको त्यहि खुलाउदै ५ गते नै चल्ति नं.७९०को सिफारीस बाहिर रकम उठाउदै हिड्ने क्रममा माघको अन्तिममा भेटिएको हो । बिष्णुपप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah