दमक/गाँउमा जंगली हात्तीको प्रवेसका कारण झापा शरणामतिका बासिन्दा शनिबारदेखि सबै काम छाडेर हात्ती खेदाउने र क्षति रोक्ने कार्यमा जुटेकाछन् । शनिबार राति बाट ८ वटाको संख्यामा आएका हात्तीले गाउ समुदायलाई त्राई त्राई बनाएको स्थानीय सामाजिक अगुवा काजी रावतले बताएकाछन् । उनका अनुसार स्थानीयहरु रातमा निदाउन सकेका छैनन् ।

स्थानीय दीपेश प्रसाईका अनुसार रानीबन छेउको नौले राईको घर हात्तीले भत्काएपछि स्थानीयहरु झनै त्रसित भएकाछन् । स्थानीयबासीहरु र प्रहरीको संयुक्त टोलीले हात्ती गाँउमा प्रवेश गर्न सक्ने सम्भावित क्षेत्रहरुमा गस्ति गरिरहेको बताइएको छ । पछिल्लो समयमा शरणामती गाबिसका बासिन्दाहरु हात्तीका कारण बालबालिकालाई बिद्यालय पढ्न पठाउन डराउन थालेकाछन् भने घाँस दाउरा गर्न जान पनि ज्यान माया मारेर जानु पर्ने अवस्था रहको बताउने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah