(झापा),  फागुन । नेकपा  एमाले  का नेता लालबाबु पण्डितले अब मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्ने बेला आएको बताएका  छन्  ।

झापाको खुदुनाबारी गाउँ कमिटीले आईतबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्यप्रशासन मन्त्री पण्डितले मागेर मुलुक समृद्ध नहुने बताए ।

एमालेले देशव्यापी जागरण अभियान सञ्चालन गरेर परिवर्तनको पाइला चालेको उनको भनाइ थियो । मुलुकको राष्ट्रियताको जगेर्ना एमालेले मात्र गर्नसक्ने जिकिर गर्दै नेता पण्डितले एमालेले चालेको परिवर्तनको पाइलामा साथ दिन आह्वानसमेत गरे ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य प्रेमबहादुर गिरी, क्षेत्रीय अध्यक्ष हरि राना, इलाम बहुमुखी क्याम्पसका प्राध्यापक उपेन्द्र आचार्यलगायतले मन्तव्य राखेका  थिए।

त्यस्तै, कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ५० जनाभन्दा बढी एमालेमा प्रवेश गरेको खुदुनाबारी गाँउ कमिटीका अध्यक्ष बमबहादुर कार्कीले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah