शनि यस समय धनु राशिमा छ । शनिको यस स्थितिको कारण वृश्चिक, धनु र मकर राशिमा साढेसात चलिरहेको छ । यी तिन राशिहरुको साढेसात स्थिति अलग-अलग र प्रभाव पनि अलग-अलग छ । आउनुहोस जानीराखौ शनिको साढेसात कम गर्नको लागि राशीअनुसार के उपाय लगाउनुपर्छ:

वृश्चिक राशिमा साढेसात: वृश्चिक राशिमा साढेसातको प्रभाव अन्तिम चरणमा छ । त्यसैले वृश्चिक राशि हुनेहरुले स्वास्थ्यको धेरै ख्याल गर्नुपर्दछ। करियर तथा रोजगारमा परिवर्तनको योग बनेको छ।

साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्:

– शनि मन्त्रको जप गर्नुहोस। – शनिबारको दिन पिपलको फेदमा बत्ति बाल्नुहोस। – शनिबार कालो वस्तु दान गर्नुहोस । – मासु र मदिराबाट टाढा रहनुहोस।

धनु राशिमा साढेसात: धनु राशिमा साढेसातको प्रभाव मध्य चरणमा छ। यस समय मान-सम्मान बढ्छ ।

साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्: – हनुमान चालीसाको पाठ गर्नुहोस। – मंगलबार र शनिबार हनुमान जीको दर्शन गर्नुहोस। – शनिबार पिपलको फेदमा बत्ति बाल्नुहोस।

मकर राशिमा साढेसात: मकर राशिमा साढेसातको प्रभाव प्रथम चरणमा छ। यस समय धेरै यात्रा नगर्नुहोस्।

साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्:

– शनि चालीसाको पाठ गर्नुहोस। – निली रंगको प्रयोग गर्नु लाभदायक रहनेछ। – शनिबार घरको मुख्यद्वारमा बती बाल्नुहोस।

 

विभिन्न अनलाइन बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah