दमक÷झापाको दमक १९ मा भिषण आगलागि भएको छ । आगोको तप्का टाढाटाढासम्म देखिएपछि स्थानीयहरु त्रसित भएका थिए । रमा सामुदायिक बन क्षेत्रमा भिषण आगलागि भएको हो । अहिले सोमबार साँझसम्म पनि धुँवा र आगो देखिएको स्थानीयहरुले बताएकाछन् । स्थानीय अम्बिका खनालका अनुसार जंगलमा कसैले आगो सल्काएर छाडिदिएको हुनसक्ने बताए । मानवीय कुनै पनि प्रकारको क्षति नभएको र त्यहाँ रहेका पतिङगर तथा सुकेका रुखहरु डढेको उनले बताए । शब्द÷तस्विर बिष्णुप्रसाद पोखरेल
https://youtu.be/n8o-u0jNHcE



