काठमाडौँ,४ माघ । खानाको परिकार मध्येको एक स्वादिष्ट परिकार हो बिरयानी । बनाउनको लागि धेरै सामाग्री चाहिने भएकाले झन्जटिलो देखिएपनि आफ्नो घरमा सजिलैसँग बनाएर खान सकिन्छ ।

बिरयानी बनाउनको ललागि चाहिने आवश्यक सामाग्री

चिकेन

फ्राई गरिएको प्याज

पुदिना

धनियाँ

दही

ल्वाङ्ग

सुकमेल

तेजपत्ता

तेल

कागतीको रस

अदुवा, लसुनको पेस्ट

हरियो खुर्सानी

जीरा

गरम मसला

खुर्सानीको धूलो

नुन

चामल आदि ।

बनाउने विधि : सबैभन्दा पहिले एउटा भाडोमा त्यसमा वासनादार मसला, धनियाँ, पुदिना, फ्राई गरिएको प्याज, अदुवा, लसुनको पेस्ट , तेल दही, कागतीको रस, हरियो खुर्सानी र आवश्यकताअनुसार मसला राखेर राम्रो सँग चलाउने । यसरी सबै किसिमका मसलाहरु राखेर बनाइएको चिकेनलाई करिब दुइृ घण्टासम्म त्यतिकै रहन दिने ।

त्युसिछ एउटा भाँडोमा पानी बस्नाले र पानीमा जिरा, नुन राखे उमालने । त्यसपछि उम्लिएको पानीमा भिजाएर राखेको चामल राख्ने । तर चामललाई पूरै पाक्ने गरी नपकाई हल्का काँचो काँचो राख्ने । त्यसपति भिकेनलाई प्यानमा राख्ने र चिकेनसँगै चामल राखेर पकाउने । अब बिरयानी तयार भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah