उर्लाबारी / उर्लाबारी -६ मा अबस्थित राधिका माबिको स्वर्ण महोत्सव उद्घाटन गर्न राष्ट्रपति विद्यादेबि भण्डारी उर्लाबारी आउनुहुँने भएको छ । विद्यालयका प्रअ कुमार पोख्रेलका अनुसार फागुन २ गते गर्ने भनिएको कार्यक्रम माघ २५ गते गरिने भएको हो ।
महोत्सव लाई भब्य बनाउन का लागि विभिन्न तह र भुपु विद्यार्थी को तर्फबाट समेत सहयोग को अपेक्षा गरिएको आर्थिक समिति का संयोजक एवं उद्योग बाणिज्य संघ उर्लाबारी का अध्यक्ष पृतम खड्गी ले अनुरोध गर्नु भएको छ










