काठमाण्डाै - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सरकारलाई हिटलरको संज्ञा दिनु भएको छ ।
प्रतिनिधिसभाबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित भएसँगै उहाँले सरकार हिटलरपथमा हिडेको आरोप लगाउनु भएको हाे ।
उहाँले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै बहुमतको बलमा विवेक गुएकाे हिटलर अन्तत सकिएकाे प्रसंग जोड्नु भएको छ ।
https://twitter.com/bishwaprakash77/status/1088728827986173952










