झापाको दमकबाट दुर्गाप्रसाद अधिकारी हराएकाछन् । ७७ बर्षिय बृद्ध हराएकाहुन् । हिजोदेखि उनि हराएकाहुन् । दमक ५ घर भएका अधिकारीलाइ देख्ने तथा भेटनेहरुले नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय दमकमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

सम्पर्क ९८५२६७०६०९

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

०२३५८०१००