दमक/झापाको दमकमा एनआइसी एशिया बैकको तेश्रो शाखाको उद्घाटन भएको छ । केहि दिन अघि दोस्रो शाखाको रुपमा फाल्गुन्द चोकमा शाखा उद्घाटन भएको थियो ।
पुन क्याम्पसमोडमा तेस्रो शाखा उद्घाटन भएको हो । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले शाखाको उद्घाटन गरेकाहुन् । एनआइसी एसियाको हालसम्म २७३ शाखाहरु रहेकाछन् ।











