दमक/दमक जेसिजका पुर्व अध्यक्ष आरबी थापा र दमक जेसिजमा अध्यक्ष बाहेक अधिकाँश कार्यकारीपदमा रहेका बिष्णु पौड्यालले अन्तराष्ट्रिय जेसिजको सदस्यता अर्थात सिनेटरसिप प्राप्त गरेकाछन् ।
उनिहरुलाइ दमक जेसिजको हिजो भएको पदस्थापनमा सदस्यता प्रमाणपत्र प्रदान गरिएको छ । नेपाल जेसिजका पुर्व अध्यक्ष प्रकाशप्रसाद अधिकारीले दुबैलाइ प्रमाणपत्र प्रदान गरेकाहुन् ।











