काठमाडौँ । पूर्व युवराज पारस विक्रम शाहको स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको अस्पतालले जनाएको छ ।

गत माघ १४ गते हृदयघात भई शाहको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई आज अपरान्ह सी.सी.यु. बाट क्याविनमा सारिएको छ ।