पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारस शाह आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । गत सोमबार पारसलाई एक्कासी हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई आज २ बजेभित्रै डिस्चार्ज गरिने तयारी थालिएको छ । पारसलाई उनकै आग्रहमा अस्पतालले डिस्चार्ज गर्न लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पारसलाई यो तेस्रोपटकको हृदयघात हो ।