सुनसरी / सुनसरीको ईटहरी उप-महानगरपालिका १ सुकुमारी खोला स्थित सिँचाईको बाधको पानिमा डुबेर १ जनाको मृत्यु भएको छ । पानिमा डुबिरहेको अवस्थामा तत्काल नाम थर वतन नखुलेको अन्दाजी उमेर २४/२५ बर्षको जस्तो देखिने जिन्स पेन्ट ,निलो भेस्ट खैरो ज्याकेट लगाएको हेर्दा पाहाडे जस्तो देखिने पुरुष मानिसलाई आज बिहान ११ बजेको समयमा स्थानीय महिलाले उक्त स्थानमा लुगा धुन जाने क्रममा देखेकी थिईन । घटना बारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
ईटहरीमा सिँचाईको पानिमा डुबेर एककाे मृत्यु
सवाल नेपालसंवाददाताशनिबार, १८ माघ २०७५
१शेयर

ईटहरीमा सिँचाईको पानिमा डुबेर एककाे मृत्यु
यो समाचार शेयर गर्नुहोस्:
१शेयर

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



