दमक/झापामा केहिदिन अघिदेखि ठप्प भएको स्थानीय निकायको काम शुरु भएको छ । स्थानीय निकायका कर्मचारीहरुले कार्यालयको काम ठप्प बनाउन सेवाग्राहिहरु मारमा परेका थिए । जिबिस, गाबिस र नगरपालिकाको काम ठप्प हुदा सेवाग्राहिरुले धेरै सास्ति खेप्नु परेको थियो । केन्द्रदेखि स्थानीय तहसम्म सहमतिको वातवरण बनेपछि स्थानीय निकायहरु शुक्रबारदेखि खुलेको जनाईएको छ । स्थानीय निकाय कर्मचारी संघ झापाका अध्यक्ष डिल्लि नेपालका अनुसार स्थानीय निकायका कर्मचारीहरुको मागको बिषयमा सरकारले माग सम्बोधनमा चासो दिइएकाले आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
खुल्यो बन्द
सवाल नेपालसंवाददाताशुक्रबार, ४ फागुन २०७३

खुल्यो बन्द
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



