हेटौंडा– ३ नम्बर प्रदेश सरकारले माघ २२ गते सोनाम ल्होसार पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि संघीय सरकारले यो पर्वमा सार्वजनिक बिदा दिँदै आएपनि पछि बिदा कटौती गरेको थियो ।