दमक/झापा कमल गााँउपालिका वडा नंं ५ पाडाजुङगी सवारी दुर्घटना भएो छ ।

पाडाजुंगी चोक स्थित राजमार्गमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको मे १ज २६७५ नम्बरको म्याजिक भेनले नामथर वतन नखुलेको पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाईते यात्रुको दमक लाईफ लाईन अस्पतालमा उपचार भई रहेको र म्याजिक भेन, भेन चालक झापा बिर्तामोड नगरपालिका ३ बस्ने बर्ष ४० को कुल बहादुर धिमाललाइ प्रहरी नियन्त्रणमा लिएको जनाइएको छ ।