काठमाडौं, ६ फागुन । देशको चौथो शक्तिका रुपमा स्थापित राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि डन दीपक मनाङ्गेदेखि नायिका रेखा थापासम्म अगाडि सरेका छन् । आजदेखि फागुन ९ गतेसम्म चल्ने महाधिवेशनमा गायिका तथा रेडियो नेपालकी जागिरे कोमल ओली पनि राप्रपाको केन्द्रीय सदस्यकी दाबेदार हुन् । गुण्डानाइके दीपक मनाङ्गे उर्फ राजीव गुरुङले काठमाडौंमै मनाङ राप्रपाको अधिवेशन गराएका थिए । मनाङ्गेको कुनैबेला ठमेलदेखि दरबार्गसम्मका रात्रिकालीन डिस्को र डान्सबारमा एकछत्र राज थियो. । तर उनी प्रहरी हिरासतमा पुगेपछि ठमेल र दरबारमार्ग जस्ता क्षेत्रमा गणेश लामाको काभ्रेली समूह हावी भयो ।

द्रिस्टी साप्ताहिक बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah