दमक/केहिवेरपछि पुर्व राजा ज्ञानेन्द्र शाह झापाको दमक आउदैछन् । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ता र राजबादीहरु तयारीमा बसेकाछन् । उनि इटहरी आइपुगेको र ५ बजेभित्र दमक आइपुग्ने कार्यक्रम रहेको श्रोतको भनाइ रहेको छ । उनि दमकको चिया बगानमा रहेको उनको पुरानो दरबारमा बस्नेछन् ।
केहिवेरपछि पुर्व राजा ज्ञानेन्द्र दमक आउदै
सवाल नेपालसंवाददाताबुधबार, २२ माघ २०७५
४१७शेयर

केहिवेरपछि पुर्व राजा ज्ञानेन्द्र दमक आउदै
यो समाचार शेयर गर्नुहोस्:
४१७शेयर

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



