माघ २५ भाेजपुर। अरुण गाउँ पालिका -५ पञ्चकन्या आधारभूत विद्यालयको ६०औं वार्षिकोत्सव एवं हिरक महाेत्सव बिभिध कार्यक्रम गरी भब्यताका साथमा सम्पन्न भएकाे छ ।
समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डम्बरबहादुर राईकाे सभापतित्वमा संविधानसभा सदस्य लाेकमणी ढकालकाे प्रमुख आतित्य्थमा सम्पन्न भएकाे हाे । कार्यक्रम प्रमुख अतिथीले पानसमा बत्ती बाली कार्यक्रमको समुद्घघाटन गरिएको थियाें ।

कार्यक्रममा बिशेष अतिथीहरू नाट्यकर्मी/चलचित्रकर्मी तथा आर.टि.आई.एड इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष जीवन थापा, नाटय तथा चलचित्रकर्मी/पत्रकार ज्ञानेन्द्र काेईराला,कलाकार श्याम गिरी अरुण गाँउपालिकाका अध्यक्ष गजेन्द्र कार्की उपध्यक्ष बिनिता ढकाल,पाैवादुम्बा गाँउपालिकाका अध्यक्ष किरण राइ, अतिथीहरू अरुण गाँउपालिकाका १ देखी ९ नम्बर वडाध्यक्षहरू नगेन्द्र खत्री,भुपेन्द्र राना,रूद्र बहादुर पुलामी,प्रेम राइ ,ध्यान बहादुर राइ,डिल्लीराम अधिकारी ज्ञानेन्द्र दहाल ,चिकित्सक भाेजराज भण्डारी, सामाजिक अभियान्ता बबिन्द्र रसाइली लगायत अतिथि हरुकाे उपस्थिति रहेको थियाे ।

 

उक्त कार्यक्रममा बिद्यालयकाे आर्थिक प्रतिबेदन प्रधानाध्यापक सालिकराम ढकालले पस्तुत गर्नुका साथै प्रमुख अतिथी लगायत बिशेष अतिथीहरूलाइ प्रधानाध्यापक तथा बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका सभापति डम्बरबहादुर राई बाट मायाकाे चिनाे प्रधान गरिएकाे थियाे भने नवज्याेति बालबालीका संरक्षण संथाकी केन्द्रीय अध्यक्ष तथा शिक्षिका दिलकुमारी ढकाल बाट सभाध्यक्ष प्रधानाध्यापक तथा गाँउपालिकाकी उपध्यक्ष बिनिता ढकाललाइ मायाकाे चिनाे बाँडिएकाे थियाे ।

कार्यक्रममा खुल्ला नृत्य प्रतियाेगिता सम्पन्न गरी पुरस्कार बितरण समेत गरिएकाे थियाे । नृत्य प्रतियाेगितामा रिना राइ,चम्पे समुह प्रथम सुनिता तामाङ जरायाेटार द्वितिय अस्मिता गुरूङ र मनिषा थापाले सान्त्वना स्थान हासल गरेका थिए बिजेतालाइ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त प्रतियोगिता ज्ञानेन्द्र काेईराला,जीवन थापा र कबिता राइकाे तीन सदस्यिय निर्णायक मणडलीमा सम्पन्न भएको थियाे।

कार्यक्रम दुर्गा प्रसाद ढकालकाे सुन्दर तथा कलात्मक उदघाेषणमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah