काठमाडौं, फागुन ७ – ‘धुलोले सानो ठूलो भन्दैन, यस्तो पाराले नेता देश बन्छ बन्दैन’ भन्ने मूल नारासहित विवेकशील नेपाली दलले प्रजातन्त्र दिवसको अवसरमा शनिबार विभिन्न प्लएे कार्ड  प्रदर्शनी गरेको छन। ।

कार्यक्रम चाबहिल चोकदेखि चुचेपाटीसम्म शान्तिपूर्ण र्याली गरी कोणसभामा परिणत भएको थियो । सरकार मलाई नमार, धुलोमाण्डु नगरी मलाई नमार, प्रजातन्त्र की लुटतन्त्र जस्ता नारा लेखिएका प्लेकार्ड बोकिएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

Image may contain: 2 people, people standing and text

चिनारी दर्शन बाट