एजेन्सी । यो बर्ष फागुन कृष्ण चतुर्दशी अर्थात महाशिवरात्री सोमबारको दिन परेको छ । यो अति उत्तम दिन हो । धर्म ग्रन्थ अनुसार फागुन कृष्ण पक्ष चतुर्दशी तिथि को दिनमा महाशिबरात्री पर्ब मनाउने गरिन्छ । यो पटक शिवरात्री २०७५ फागुन २० गते सोमबारका दिन मा परेको छ । यो दिन भगवान शिबजी को पूजा को लागि निकै राम्रो दिन मानिएको छ, मान्यता अनुसार यो दिन मा यदि श्रद्धा पुर्बक भगवान शिवजी लाइ प्रसन्न गर्ने उपाय हरु गर्ने हो भने सबै मनोकामना पुरा हुनसक्छन ।

यस्तै स–साना अचुक उपाय को बारेमा शिब पुराण मा पनि उल्लेख गरिएको छ , यी उपाय हरु यति सरल छन जसलाई सजिलै संग पुरा गर्न सकिन्छ, सबै समस्या को समाधान को लागि शिब पुराण मा निम्न उपाय हरु को बारेमा बताइएको छ ।

भगवान शिबजी लाइ चामल चढाएमा धन लाभ हुन्छ
भगवान शिबजी लाइ तिल चढाए मा पाप बाट मुक्ति मिल्छ
भगवान शिबजी लाइ जौ अर्पित गरेमा शुख सम्वृद्धि बढ्छ
भगवान शिबजी लाइ गौ। चढाए मा सन्तान शुख प्राप्त हुन्छ
ज्वरो आएको बेला भगवान शिबजी लाइ जल चढाए ज्वरो छिटो निको हुन्छ
भगवान शिबजी लाइ शक्कर मिलाएको दुध चढाउना ले मस्तिष्क तेज हुन्छ
शिबजीलिंग मा उखू को रस चढाउनाले जिबन मा सबै सुख को प्राप्ति हुन्छ
भगवान शिबजी लाइ गंगाजल चढाए मा भोग अनि मोक्ष दुवै प्राप्ति हुन्छ
मह ले शिबलिंग को अभिषेक गरे टीबी रोग मा आराम मिल्छ
गाइ को सुद्द घिउ ले शिबलिंग को अभिषेक गरेमा शारीरिक दुर्बलता हरेर जान्छ
मदार को फूलले भगवान शिबजी को पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छ
भगवान शिबजी लाइ चमेली को फूल ले पूजा गरेमा बाहन सुख प्राप्ति हुन्छ
शमी को पात ले भगवान शिबजी लाइ पूजा गर्ना ले मोक्ष प्राप्ति हुन्छ
भगवान शिबजी लाइ बेल पात चढाउनाले अबिबाहित लाइ सुन्दर अनि शुशील श्रीमती प्राप्त हुन्छिन
जुही को फूलले भगवान शिवजी को पूजा गर्ना ले घरमा कहिलै अन्न को कमि हुदैन
कनेर को फूल ले भगवान शिवजी को पूजा गर्ना ले नया कपडा लगाउन पाइन्छ
महादेव को पूजा हरसिंगार को फूल ले गरेमा सुख अनि सम्पत्ती मा बृद्दी हुन्छ
धतुर को फूलले महादेव को पूजा गर्नाले सुयोग्य पुत्र को प्राप्ती हुन्छ
रातो डंठलसंग को धतुर ले भगवान शिबजी को पूजागर्न शुभ मानिएको छ
दुबोले भागबन शिबजी को पूजा गर्ना ले साधक को आयु बृध्दि हुन्छ।। इति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah