दमक/गृहमन्त्री रामहादुर थापा बादल झापा आएकाछन् । नेकपाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उनि झापा आएकाहुन् ।

उनि आज झापा नै बस्ने कार्यक्रम रहेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनि आज बेलुका दमकमा बस्ने कार्यक्रम रहेको श्रोतले बताएको छ ।

तत्काल काठमण्डौ फर्कने अवस्था नरहे थापा बिर्तामोडमा हुने कार्यक्रम सकेर दमक आउने कार्यक्रम रहेको नेकपा श्रोतले बतायो ।

थापा मन्त्री भएपछि पहिलो पटक झापा आएकाहुन् ।

उनलाइ भद्रपुर एयरपोर्टमा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।