दमक/एनआरएन चीनका सचिब तीर्थ पौड्यालले दमक बजारको मिशाल बजारमा योङफेस फुटवेयर सेन्टर सञ्चालनमा ल्याएकाछन् ।

यहाँ बिभिन्न ब्राण्डेड बिदेशी जुत्ताहरु बिक्री हुने पौड्यालले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्वसुलभ मूल्यमा गुणस्तरीय र विश्वका ब्राण्डहरु यहाँ उपलब्ध गराउने पौड्यालले जनाएकाछन् ।

शनिवारदेखि यो सञ्चालनमा आएको हो ।

यहाँका ग्राहकहरु भारतको सिलगुढी र नेपालको काठमण्डौसम्म जुत्ता खोज्दै जानुपर्ने बाध्यता अब टर्नेछ, पौड्यालले भने ।