काठमाडौँ ।

शनिबार धेरैजसो धार्मिक कामहरु हुने गर्दछन्। हामी नेपाली हरु मन्दिर जादा पनि प्राय शनिबार नै जान्छौ ।तर केही मानिस हरु शनिबार काम गर्दा अशुभ पनि ठान्छन् । त्यसैले यो जान्नु जरुरी छ की शनिबार के९कस्ता कार्य गर्दा शुभ हुन्छ र के गर्दा अशुभ हुन्छन् । यदि तपाइँले शनिवार बिहान कतै सरसफाई गर्दै गरेको मान्छे देख्नुभयो भने ,त्यो शुभसंकेत मानिन्छ । यो एक राम्रो चिन्ह पनि मानिन्छ।

तिनीहरूलाई कुनै पनि कपडा वा केही रुपैयाँ दिनुहोस्। यसो गर्दा तपाईंका घर बाहिर अधुरा रहेका कामहरु छन् भने ति कामहरु पुरा हुने विश्वास गरिन्छ । त्यस्तै हिन्दु धर्मअनुसार यदि कुनै भिक्षु वा गरीब व्यक्ति शनिबार बिहान तपाईंको ढोका भित्र आउछ वा तपाईंको अगाडि आउछ भने यसलाई पाि शुभ मानिन्छ । यदि ति भिक्षुलाई नराम्रो गाली गरियो भने शनिदेव हामी बाट टाढा जाने विश्वास रहेको छ ।

कालो कुकुरलाई शनिदेव को वाहन भनेर चिनिन्छ । तपाइले यदि शनिबारको दिन घरबाट बाहिर निस्किने बेलामा कतै कालो कुकुर देखियो भने पनि त्यो दिन शुभ संकेत हुनेछ। त्यो कुकुरलाई रोटिमा घिउ लगाएर दिनुभयो भने शनिदेव खुसि भै तपाइको कार्य सफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah