काठमाडौँ । पुरुषहरुको भिडमा एक महिलालाई सफल व्यवसायी बन्न धेरै गाह्रो हुन्छ । यदि तपाई कुनै व्यवसाय गर्न पुरुषसँग प्रतिस्पर्धा गरिरहनु भएको छ भने तपाईलाई कयौ मानिसले जज गरिरहेका हुन्छन् । तर महिला भएको नाताले महिलालाई सफलताको शिखरमा पुर्याउन सकेसम्म पछाडी हट्नु हुँदैन् । त्यसरकारण आज हामी तपाईहरुलाई एक महिला सफल व्यवसायी बन्नको लागि आवश्यक पर्ने केही टिप्सको बारेमा जानकारी दिन गइरहेका छौँ ।

१. यदि कुनै कुनै महिला आफुलाई सवैज्ञानी ठान्छन भने त्यस्तो व्यक्तिले जीवनमा धेरै कुरा गुमाएका हुन्छन् । तर एक सफल महिला हरेक कदममा केही कुरा सिक्ने चाहना राख्छिन् ।

२. सफल हुने व्यक्ति सधै दृढ विश्वसमा अडेका हुन्छन् । काम गर्दै जाँदा अरुको घोचपेच सहन धेरै गाह्रो हुन्छ । तर जेक राउलिङ जस्ता गरिब एकल आमाले दृढ व्यक्तिलाई कसैले पनि रोक्न सक्दैन भन्ने कुरा सिकाएकी छन् ।

३.सफल महिलाहरु समुदायमा अन्य महिला भन्दा छुट्टै हुन्छन् । उनीहरुले समुदायमा माया र सहयोगको भावना देखाउँछन् ।

४.उनीहरु दिनभरको साना उपलब्धिलाई पनि ठूलो मानेका हुन्छन् । उनीहरु अरुलाई पनि समस्यासँग जुध्न र सकारात्मक सोचाईको लागि उत्प्रेरण दिइरहेका हुन्छन् ।

५.सफल महिलाको व्यवहारले नै मानसिकता दर्साउँछ । सफल महिलाले आफ्नो स्मार्ट फोन स्क्रोल गरेर देखाउँदैनन् । उनीहरु योगा र ध्यानमार्फत दिनको सुरुवात गर्छन् । दिनभरको काम योजना अनुसार गर्छन् ।

६.अगाडी नै लक्ष्य निर्धारण गरेर अगाडी बढ्ने भएकाले उनीहरुलाई त्यो ठाउँमा पुग्न रमाइलो लाग्न सक्छ । स सानो लक्ष्य निर्धारण गर्ने बानी परेको कारण ठूलो लक्ष्य निर्धारण गर्न सिजिलै लाग्न सक्छ ।

७.दिनभर गर्ने कामको संगछितन सूचि बनाउने र त्यसैकै आधारमा ढाल्नु नै सफलताको सबैभन्दा महत्वपुर्ण पाटो हो ।

८.एक सफल महिलाले आफुलाई धेरै चुनौती दिएका हुन्छन् । कुनै न कुनै समस्याबाट उम्कन पाउनु सफलताको शिखर हो । यस्तो कुरा कुनै सफल महिलाले राम्रोसँग बुझेका हुन्छन् । सफल हुनु भनेको नै समस्यासँग नडराउनु हो ।

९. सफल व्यक्तिले सबैकुरालाई मिलाएर अगाडी बढेका हुन्छन् । केही कुरा नयाँ गर्नु उनीहरुको लागि गोप्य हुन्छ । यदि नयाँ कुराबाट सफल भएको खण्डमा जो कोहीले आफुलाई धेरै विश्वास गर्नमा धेरै सहयोग पुग्छ ।

१०.एक सफल व्यक्तिले आफुलाई अरुसाग दाज्न सक्दैनन् । उनीहरुले सफल व्यक्तिलाई प्रेरणाको रुपमा हेर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah