काठमाडौं, ९ फागुन । रोल्पाको थबाङमा जारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले आजदेखि आफ्नो नामबाट माओवादी शब्द हटाएको छ । थबाङको बन्दसत्रमा रहेका एक प्रतिनिधीका अनुसार नेकपा (माओवादी)को नाम परिवर्तन गरेर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राखिएको हो । माओवादी नाम रहेका थुप्रै पार्टी रहेको भन्द्र महासचिव ‘विप्लव’ले पार्टीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव राखेका थिए । महासचिव ‘विप्लव’को सो प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत रुपमा पारित गरेको स्रोतले दाबी गरेको छ ।
‘विप्लव’ माओवादीले आजदेखि ‘माओवादी’ शब्द फाल्यो !
सवाल नेपालसंवाददातासोमबार, ७ फागुन २०७३

‘विप्लव’ माओवादीले आजदेखि ‘माओवादी’ शब्द फाल्यो !
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



