दमक/आफ्ना पार्टीका जिल्ला सदस्य देबिप्रसाद उप्रेतीलाइ बिना शर्त रिहा गर्नका लागि विप्लव नेतृत्वको नेकपा माओबादी झापाले आग्रह गरेको छ ।

झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौड्यालले बिज्ञप्ति जारी गर्दै सुरुगाबाट हिजो पक्राउ गरेका उनलाइ बिनाशर्त छाड्न माग गरेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तो छ बिज्ञप्ति-