दमक/झापा दमककी महिला नेतृ लीला दाहाल  एकसातालामो चीन भ्रमणमा गएकीछन् ।

राजनीतिक कार्यक्रममा सहभागि हुनका लागि उनि मंगलवार चीन गएकी हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा नेकपाकी नेता रहेकी उनी नेपालको तर्फबाट त्यहाँ जाने प्रतिनिधिमण्डलको एक सदस्य हुन् ।

नेकपाका नेता सुरेन्द्र पाण्डेको नेतृत्वमा त्यहाँ बिभिन्न कार्यक्रममा सहभागि हुन टोली चीन गएको हो ।