बिल तिर्न गर्न बाँकी रहेका लेण्डलाइन सेवाग्रही र पोष्टपेड मोबाइल प्रयोगकर्तालाई भुक्तानी चुक्ता गर्न अनुरोध गरेको छ ।

लेण्डलाइन सेवाग्रही र पोष्टपेड मोबाइल प्रयोगकर्ताले लामो समयदेखि बिल भुक्तानी नगरेपछि टेलिकमले रकम चुक्ता गर्न आव्हान गरेको हो । टेलिकमले २०७४ असारसम्मको बक्यौता यही फागुनभित्र भुक्तानी गरे जरिवाना छुट गरिने जनाएको छ ।