विजय हासिल गर्नको लागी चाणक्यले बोलेका कयौं कुराहरु महत्वपूर्ण र अमुल्य छन् । उनले भनेको भनाईलाई गहिरिएर सोच्ने हो भने अंधिकाशले जीवन सफल बनाउन सक्नेछन् । चाणक्यबाट धेरै व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन पनि आएको छ । उनी एक विद्धान तक्षशिलाका आर्चय, दार्शनिक एवम् महान् सम्राट चन्दगुप्त मौर्यका सल्लाकार थिए । राजनीतिक, कुटनीतिकका महान् ज्ञाता समेत रहेका उनको जन्म ई.पू ३७० २८३ मा भएको थियो । अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति जस्ता थुप्रै महान् गन्थहरु रचना गरेका उनले सबैमा सकारात्मक सोच विचार दिमाखमा सेट गराउने काम गरेका छन् ।

आज हामी तपाईलाई चाणक्यले बताएका १० निकै महत्वपूर्ण वाणीको बारेमा बताउँदैछौं । जसबाट तपाईले जीवनमा विजय हासिल गर्नसक्नुहुन्छ ।

१.सबैव्यक्तिमा दया र धर्म भन्ने कुरा हुनुपर्दछ । यदि जो व्यक्तिमा दया र धर्म छैन् त्यस व्यक्तिको यो संसारमा कोहि हुदैन् भने कहिले त्यस्ता व्यक्ति सफल हुन सक्दैन् । अतः मनमा दया र धर्मको भावना जागृत गराउन जरुरी छ ।

२. जसको पत्नीको अनुहार वा विचार सदैव घृणित हुन्छ । उसलाई प्रेम गर्न छाडिदिनुहोस् । जसको कारणले तपाई सजिलै अघि बढ्न सक्नुहुन्छ ।

३. जबसम्म शरीर स्वस्थ र आफ्नो नियन्त्रणमा हुन्छ । तबसम्म हामीले आत्मा प्राप्तीको लागी विभिन्न उपायहरु लिनुपर्छ । किनकि मृत्युपछि कसैले केहि पनि गर्न सक्दैनन् ।

४. विद्या लिने व्यक्तिले प्रत्येक दिन अमृत प्राप्त गर्दछ । त्यसैले विद्या लिने र दिने दुवै काम गर्नुहोस् ।

५.जसले प्रसन्न, खुसी, स्टाइलिश, बहुमुखी, शुद्ध र सत्य विचार भएकी केटीलाई विवाह गर्छ त्यो व्यक्तिलाई कहिल्यै समस्यामा पदैन् ।

६.जो व्यक्तिको घरमा पुत्र हुदैन्, उसको घर उजाड हुन्छ । त्यस्तै मुर्ख व्यक्तिको हृद्धय उडाज हुन्छ भने निर्धन व्यक्तिको सबै चिज उजाड हुन्छ ।

७.जोसगँ आध्यात्मिक र शिक्षित हुदैन् उसको आचारण खराब हुन्छ । त्यसैले जीवनलाई सफल बनाउनको लागी शिक्षा लिने गर्नेपर्दछ ।

९.यदि तपाईको गुरुमा आध्यात्मिक ज्ञान छैन् भने त्यस्ता गुरुलाई हटाउनुहोस् ।

१०.यदि पेट खराब भएको छ भने त्यस्ता व्यक्तिले कहिल्यै भोजन गर्नुहुदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah