काठमाडौँ - काठमाडौँको नक्खुमा रहेको एनसेलको कार्यालयमा बम बिस्फोट भएको छ । बिस्फोटबाट वरिपरीका घरहरूमा समेत क्षति पुगेको छ ।

उक्त बम बिष्फोटबाट ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड