१० फागुन– एमालेले स्थानीय तहको निर्वाचन घोषणाको स्वागत गर्दै चुनावमा उत्साहपूर्ण रुपमा सहभागि हुन सर्बसाधारणमा आव्हान गरेको छ । चुनाव घोषणापछि मंगलवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समितिको बैठकले चुनावको कानुनी र राजनीतिक वातावरण बनाउन समेत सरकारलाई आग्रह गरेको छ । बैठकले निर्वाचनको घोषणा सकारात्मक भएको निश्कर्ष निकालेको हो । बैठकले निर्वाचनको काननी र राजनीतिक वातावरण निर्माण गरी निर्वाचनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले वताए ।
एमाले स्थायी समिति बैठकले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिबेदनमा आधारमा पुनरावलोकन गरिदा संवैधानिक जटिलता आउन सक्ने हुनाले आयोगले बुझाएको प्रतिवेदनकै आधारमा निर्वाचन गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले स्थानीय तहको निर्वाचनमा उत्साहपूर्ण ढंगले सहभागी हुन र त्यसका निम्ति वातावरण बनाउन आम नागरिकलाई आह्वान पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah