काठमाडौं, फागुन ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धुम्वराहीस्थित ह्याम्स अस्पतालमा उपचारत नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख देखिएको स्वकीय सचिव महेश विष्टले जानकारी दिनुभयो ।

नेता अधिकारीको उपचार सघन उपचार कक्षमा (आइसीयु) मै राखेर गरिएको छ । गत माघ २ गते उहाँको स्वास्थ्यमा समस्या देखिएर ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइएमा सुधार नभएपछि उहाँलाई ह्याम्स अस्पतालमा गत माघ २४ गते लगिएको थियो ।

स्वकीय सचिव विष्टका अनुसार छातीमा समस्या देखिएको