काठमाडौं– नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शनिबार बसेको बैठकले ४६ इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस सूची हेर्नुहोस्ः

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड