दमक/झापा दमकका राजनीतिक तथा सामाजिक ब्याक्तित्व प्रविण चाम्लिङ्ग राप्रपाको एकता अधिवेसनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएकाछन् । आदिबासी जनजाती कोटाबाट चाम्लिङ्गले केन्द्रिय सदस्यमा जितेकाहुन् । युवा राजनीतिमा सक्रिय रहेका उनि स्पष्टबक्ताको रुपमा चिनिन्छन् । दमक उद्योग बाणिज्य संघका पूर्व कार्य समिति सदस्य, दमक बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य समेत रहेका उनि सञ्चार उद्यमी समेत रहेकाछन् । उनि दमकको पिपुल्स टाइम्स दैनिकका अध्यक्ष हुन् ।
राप्रपाको केन्द्रिय सदस्यमा चाम्लिङ्ग बिजयी
सवाल नेपालसंवाददाताबुधबार, ९ फागुन २०७३

राप्रपाको केन्द्रिय सदस्यमा चाम्लिङ्ग बिजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



