काठमाडौं, १३ फागुन । सरकारले एक हजार १३२ जना लेखा अधिकृतको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय, प्रदेश तथा संघमा समायोजन हुने अधिकृतहरुको सूची सार्वजनिक गरेको हो । एक हजार १३२ लेखा अधिकृतहरुमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् । हेर्नुस् सूची

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड