काठमाडौं- दोलखा र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई भूकम्प गएको छ।

मंगलबार ४ः१५ बजे दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रिक्टर स्केल र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ः२० मा ४ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाँच मिनेटको अन्तरमा दुई भूकम्प गएको केन्द्रले जानकारी दिएको हो।