काठमाडौँ । दुर्घटनास्थल पुगेका स्थानीय सुरज भट्टराईले घटनास्थलको बयान यसरी गरेका छन् :

एउटा शव :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पेटभन्दा तल्लो भाग जलेको छ ।

टाउकोमा चोट लागेको छ ।

माथिको पोसाक हल्का डढेको छ ।

चेक सर्ट लगाएका छन् ।

अनुहारमा चोट लागेको छ, फुटेको छ ।

त्यहाँ उपस्थित प्रहरीले यो शव पर्यटन मन्त्री रवीन्द्र अधिकारीको भनेर पहिचान गरेको छ ।

यतिखेर घटनास्थलमा ७ वटा शव फेला परेको छ ।