विराटनर : महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच विहीबार झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।सडक निर्माण गर्न रोडशेष चौक क्षेत्रमा खटिएको डोजरले विद्यर्थाीलाई घाइते बनाएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

डोजरले मोरङ क्याप्समा बिबिएस दोस्रो वर्षमा पढ्ने सुरज यादवलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोसित बनेका विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थितति बिग्रिएको थिो । घाइते यादवलाई उपचारका लागि अस्पताल पठाएको छ । प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारजना विद्यार्थी पनि छुटेका छन् ।

प्रदर्शनमा उत्रिएक विद्यार्थीले क्याम्पस परिसरभित्रबाट प्रहरीलाई ढुंगा बर्षाएका थिए । घटना नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गरिएको थियो । अहिले स्थिति समान्य भएको मोरङ प्रहरीले जनाएको छ ।

विवाद मिलाउन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा विद्यार्थीहरुको टोली जिल्ला प्रशासन कार्यालय मोरङ पुगेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah