दमक/झापाको दमकमा आज विहान दमक चोक नजिकै एक बालकको शव ट्याक्टरमा भेटिएको बताईएको छ ।

मककै ११ बर्षिय अनिल दर्नाल नाम गरेका बालक दमक ५ गोरखाडिपार्टमेन्ट स्टोर नजिकै वर्कशपमा रोकिराखेको को१त ७४०० नम्बरको ट्याक्टरमा झुण्डिएको अवस्थामा दर्नालको शव भेटिएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफन्त र स्थानीयले घटना शंकाश्पद भएको हुनसक्ने भन्दै छानविनका लागि माग गरेकाछन् । दर्नाल सडकमा नै घुमफिर गर्ने गरेको बताइन्छ ।