दमक/झापा कमल गाँउपालिका वडा नं. ६ पाडाजुंगी गौरीगन्ज खण्डको लखनपुरमा शुक्रबार स्कुटरले एक बृद्धालाइ ठक्कर दिएको छ ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे१०प ३४२ नम्बरको स्कुटीले पैदल ६५ बर्षकी लगनी ताजपुरिया लाई ठक्कर दिई घाईते बनाएको प्रहरीले जनाएको ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेको लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको, स्कुटी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीको भनाइ छ ।