राष्ट्रिय फुटबल टिमको नयाँ जर्सी सार्बजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार पत्रकार सम्मेलन गरी नयाँ जर्सी सार्वजनिक गरेको हो ।

नेपाली फुटबल टोलीको जर्सीमा देब्रेपट्टि एन्फाको लोगो हुनेछ, यसअघि त्यस ठाउँमा राष्ट्रिय झण्डा राखिएको थियो । जर्सीमा सगरमाथा हिमालको आकृति पनि बनाइएको छ । लोगोको डिजाइन सन्दीप तिवारीले गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लोगोको एक पट्टि छेउमा बनाइएको फुटबलमा सात प्रदेशको प्रतीक पनि राखिएको छ । अनलाइन खबर बाट