(डीएसपी)मा बढुवा भएका नेपाल प्रहरीका ६४ जना डिएसपीको पदस्थान गरिएको छ ।

आइतबार प्रहरी प्रमुखको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले ६४ डिएसपीको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय अपराध महाशाखामा चिनिमाया तामाङ्ग, प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा जागेश्वर भण्डारी, उजुरी छानविन शाखामा मञ्जिल मुकारुङ्ग, ट्राफिक प्रहरी महाशाखामा सुनिलजंग शाह, केन्द्रिय अनुसन्धान ब्युरोमा हरि बहादुर बस्नेत र जिप्रका कञ्चनपुरमा ज्ञान बहादुर विष्ट सहित ६४ डिएसपीको पदस्थापन गरिएको हो । हेर्नुहोस् डिएसपी पदस्थापन सूची :