नेकपा एमाले झापा क्षेत्र नं. ७ का सचिब बिश्वनाथ बराललाइ पितृ शोक परेको छ । झापा दमक ६ ढुकुरपानीमा बसोबास गर्दै आएका बरालका पिता धर्मानन्द बरालको ९१ बर्षको उमेरमा मृत्यु भएको हो । बरालको आजै रतुवा खोलामा दाहसंस्कार गरिएको जनाईएको छ । मृतकका अन्य दूइछोरा पशुपति र खेम बराल रहेकाछन् ।