दमक/झापाको दमकमा बर्षौदेखि बसोबास रहेर यहिका प्रतिष्ठित ब्यापारीहरुलाइ करोडौ ठगि गरेको आरोपमा मोतीराम अधिकारी पक्राउ परेकाछन् । दमकका प्रतिष्ठित ब्यापारी बबरजंग थापाको मात्र करिब ५ करोड रुपिया उनले लिएर फरार भएको बताइदै आएको थियो । अन्य ब्याक्तिहरुलाइ समेत उनले ठगि गरेको आरोप लागेको छ ।
तीन महिना अघिदेखि नै उनी दमकबाट हराएको चर्चा चलेपनि प्रहरीमा कसैले पनि उजुरी दिएको थिएन । अहिले भने प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर ठगि मुद्धा चलाइएको प्रहरी श्रोतले बताएको छ । उनिसंग ठगिएकाहरुको आइतवार दिनभर भिड रहयो ।
यसैबीच अधिकारीलाई प्रशासनले जोगाउन खोजेको भन्दै स्थानीय दमकका ब्यपासायिहरु आक्रोशित भएकाछन् । ठगिएका पीडितलाइ नै पीडा हुने गरी प्रशासनले दुख दिएको आरोप पीडित थापाले बताए । प्रहरीले भने कानून अनुसार कार्वाही चलाईएको र उनलाइ संरक्षण गर्न नखोजिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah