फागुन १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आइतबार बसेको वैठकले यस्तो निर्णय गरेको हो । साथै यथास्थितिमा संशोधन विधेयक अघि बढाइए प्रत्युत्पादक हुने ठहर पनि राप्रपाले गरेको छ । संसदमा ३७ सीट रहेको राप्रपाले संशोधनप्रति असहमति जनाउँदै आए पनि औपचारिक निर्णय भने पहिलो पटक गरेको हो । राप्रपाको निर्णयसँगै संशोधन प्रस्ताव सोझै असफल हुने निश्चित भएको छ । त्यसो त एमालेसहितका नौ दलसँग पनि स्पष्ट एक तिहाई मत रहेको छ ।
यसरी आयो राप्रपा एमाले पथमा
सवाल नेपालसंवाददाताआइतबार, १३ फागुन २०७३

यसरी आयो राप्रपा एमाले पथमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



